काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई घेरिसकेको बताएका छन् । एमाले स्थानीय विभागले बुधबार गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एमाले देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन । एकताका नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले, एक ढंगले भन्ने हो भने म…