काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले संसदका आगामी बैठकहरू सहज ढंगले सञ्चालन हुने विश्वास लिएको छ । शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन् । उनले संसद सुरु हुन अझै चार दिन बाँकी रहेको बताउँदै यो बिचमा विपक्षी…