काठमाडौं । नेपाली उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा सीप मेला आयोजना गरिएको छ । हिमानी ट्रष्ट्रद्वारा काठमाडौंमा आयोजित मेलामा स्वदेशमा उत्पादित दुई दर्जनभन्दा बढी सामानका स्टल छन् । मेलामा कुचोदेखि नेपाली कपडा, छालाका झोला, सावुन, स्याम्पु, माला, श्रृगांरका सामानलगायत राखिएका छन् । रोजगारी तथा उच्चशिक्षाका नाममा धेरै व्यक्तिहरू विदेशिने र उतै पलायन हुने 'ब्रेन ड्रेन'…