अखिल क्रान्तिकारीको अध्यक्षमा शक्ति बस्नेतनिकट सापकोटा निर्वाचित

काठमाडौं । माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानका अुनसार सापकोटाले ६ सय ८६ र राईले ६ सय १५ मत पाएका छन् । मतपत्रमा प्रयोग…