सरकार ढल्दैन, सहकारी पीडितलाई राज्यको ढुकुटीबाट पैसा दिन सकिँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ । संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सरकार एमालेसँग भएको सहमतिअनुसार २०८४ सम्म चल्ने बताए । उनले भने, ‘सरकार परिवर्तनको कुरा कसैले गरेको छैन । सम्भावना पनि छैन । यो समीकरण संसदको बाँकी अवधिभर चल्छ । यो ७ बुँदे सम्झौतालाई कार्यान्वयन गरेर…