काठमाडौं । संघीय संसदका विपक्षी ६ दलहरूले आज गर्ने भनिएकाे पत्रकार पत्रकार सम्मेलन सरेकाे छ । हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए । तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन सरेकाे हाे । अब पत्रकार सम्मेलन भाेली ३ बजे …