मृतक मण्डलको सन्तानको शिक्षादिक्षाको जिम्मा सभापति गगनले लिने

काठमाडौं । विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गर्दै परिवारको जिम्मा आफुले लिने भएका छन् ।  सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा मण्डलको आज बिहान २ः४० बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पछि उनले सो जिम्मेवारी लिन लागेको जनाएका हुन् ।  सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै सभापति थापाले यस घटनाले…