बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप

काठमाडौं । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा प्राडा विजयप्रसाद मिश्रको प्यानल निर्वाचित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानलले क्लिनस्विप गरेको हो । अध्यक्षमा मिश्रले प्रतिद्वन्द्वी नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । यस्तै महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद…