हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो : सांसद रिजाल

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राप्रपाले राजा फर्काउने भए पशुपतिशमशेर जबरालाई पनि न्याय गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले राप्रपाले राजा फर्काउने हो भने उसकै सांसद एवम् पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई पनि श्री ३ बनाएर फर्काउनुपर्ने बताएका हुन् । 'ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए…