गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनका कारण तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ । दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने संकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाईको छ । गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै…