माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि कचनकवलबाट सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ । माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान शुरु गर्दै छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको केन्द्रीय नेतृत्व झापा पुगिसकेको छ । कार्यक्रम तालिका:  कोशी प्रदेश  झापा– फागुन –१२ गतेमोरङ–  फागुन १३ गतेसुनसरी – फागुन १५ गते…