काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्याली निकालेका छन्। शनिबार काठमाडौँको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाबस्वरुप र्याली निकालिएको हो । र्यालीका क्रममा राजावादीहरूले ‘नारायणहिटी खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका…