प्रतिनिधिसभा बैठकमा आज पनि राखिएन अध्यादेशकाे प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘बिधुतीय ब्यापार विधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने’ छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री…