रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन: कांग्रेस

काठमाडौं । काङ्ग्रेस प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भए पनि दोषी होइन भनेर हिँड्न नमिल्ने बताएका छन । आज (सोमबार) प्रतिनिधि सभाको बैठक पश्चात् उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोष भन्नु मान्य नहुने पनि बताएका छन । उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो…