एमाले नेता ऐन महरविरुद्ध बलात्कार कसुरमा पक्राउ पुर्जी जारी

काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्धामा पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न हिजो बुधबार दिएका हुन् । अदालतले महरलाई पक्राउ गरी कारबाही अघि बढाउन सरकारलाई आदेश दिएको छ । पीडित रस्मिलाकुमारी धामीले महरबाट बलात्कृत भएको भन्दै मुद्धा दायर गरेकी…