विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुगेका छन् । उनलाई हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्यायमन्त्री फारिद तरुव अहमदोभले स्वागत गरेका थिए । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताए । पाैडेलले…