उपनिर्वाचन : बिहान १२ बजेसम्म ३५ प्रतिशत मतदान

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । बिहान १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बिहान १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताइन् । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका…