ट्रम्प र सीले अनुमोदन गर्ने योजनासहित अमेरिका–चीन वार्ता सम्पन्न

काठमाडौं । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्ने ढाँचामा सैद्धान्तिक रूपमा सहमति भएको बताएका छन् । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो सम्झौताले दुर्लभ पृथ्वी खनिज र चुम्बकहरूमा प्रतिबन्धहरू समाधान गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । दुवै पक्षले अब यो योजनालाई अनुमोदनका लागि आफ्ना देशका राष्ट्रपतिहरू – डोनाल्ड ट्रम्प र…