काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले जनाएको छ । कम्बोडिया र थाइल्याण्डको सिमानामा सेनाबीच तनाव उत्पन्न भएपछि बिहीबारदेखि दुई देशले एक अर्कको सैन्य संरचनामा…