इरानको निर्णयलाई उत्तर कोरियाको समर्थन

प्योङयाङ । मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने इरानको निर्णयलाई उत्तर कोरियाले सम्मान गर्ने जनाएको छ । साथै उसले इरानमाथि भएको अमेरिका–इजरायलको आक्रमणलाई अवैध भन्दै कडा निन्दा पनि गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै इरानी जनताले आफ्नो…