भारतीय आक्रमणमा हाम्रा ११ जना सैनिक मारिए : पाकिस्तानी सेना

काठमाडौं । पाकिस्तानले भारतीय आक्रमणमा आफ्ना ११ जना सैनिक मारिएको जनाएको छ । पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले गएको हप्ता भएको भारतसँगको लडाइँमा एक स्क्वाड्रन लिडर, वायुसेनाका पाँच र सेनाका अन्य ६ जना कर्मचारी मारिएका बताएको बीबीसीले जनाएको छ । यस्तै मे ६–७ राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४०…