आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशी मर्लेनाले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् । आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको छ । अरविन्द…