अमेरिकामाथि जवाफी कर लगाउने चीनको घोषणा

काठमाडौं । चीनले अमेरिकामाथि जवाफी कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि जवाफी करको घोषणा गरेको हो । चीनले केही अमेरिकी उत्पादनमात्र कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकाबाट आयात हुने कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत…