काठमाडौं । पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको हो । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका…