भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी

सिउल । भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामना गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन् । राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न्यायमन्त्री हान डोङ–हुनले  भने, ‘मिलाप, सहिष्णुता र विचारका माध्यमबाट व्यापक राष्ट्रिय एकताको दृष्टिकोणबाट विशेष माफी प्राप्त गर्ने १,३०० भन्दा बढी व्यक्तिहरूको सूचीमा ली पनि छन् ।’  ८१ वर्षीय ली म्युङ…