भेनेजुएलामा अमेरिकी आक्रमण: ४० जनाको मृत्यु

भेनेजुएलामा शनिवार भएको अमेरिकी हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको छ। भेनेजुएलाका एक अधिकारीले शनिवारको हमलामा कम्तीमा ४० जनाको मृत्यु भएको भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले उक्त जानकारी दिएको हो। उक्त आक्रमणमा अमेरिकी सेनाका कुनै पनि सदस्यको मृत्यु नभएको जनाइएको छ। यद्यपि केही व्यक्ति घाइते भएका छन्। आक्रमणपछि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति…