काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सामानमा १० प्रतिशतले कर बढाउने घोषणा गरेका छन् । उनले ओन्टारियो सरकारले प्रसारण गरेको विज्ञापनलाई नक्कली भन्दै कर बढाउने घोषणा गरेको बीबीसीले जनाएको छ । विज्ञापनमा सन् १९८७ मा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनको करविरोधी भाषणका अंश प्रयोग गरिएको थियो । ट्रम्पले यसप्रति कडा आपत्ती जनाउनुभएको छ…