३८ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं । आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही जिल्ला तथा बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवामा पनि बाढी आउन सक्ने महाशाखाको चेतावनी छ । गण्डकीका लमुजुङ, पर्वत, बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशका प्यूठान, बर्दिया, रुपन्देही,…