त्रिभुवन विमानस्थलमा पहिचान झल्काउने पोसाक निषेध

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रभित्र खादा, माला, टोपी, ब्याचलगायत कुनै पनि चिन्हयुक्त पोसाक वा सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। बुधवार जारी गरिएको सूचना अनुसार, अध्यागमन कार्यालयले विमानस्थलको संवेदनशीलता र सुरक्षा कारण देखाउँदै यस्तो निर्णय लिएको जनाएको छ। अबदेखि यात्रुहरू तथा ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीका प्रतिनिधिहरूले अध्यागमन काउन्टरमा यस्ता वस्तुहरू प्रयोग गर्न नपाउने स्पष्ट…