काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । एक सूचना निकाल्दै, परिषद्ले करार सेवाका लागिआवेदन आह्वान गरेको हो । परिषद् अन्तर्गतका कार्यालय शिक्षालयहरूमा अर्को निर्णय नभएसम्म २०८० असार मसान्तसम्मका लागि प्राविधिकरप्रशिक्षण तथा प्रशासन र लेखातर्फ करारमा कर्मचारी आवश्यक रहेकाले दरखास्त आह्वान गरिएको हो । इच्छुक योग्यता पुगेका…