काठमाडौँ । मौद्रिक नीतिपछि पहिलो दिन दोहोरो अङ्कले उक्लिएको शेयर बजार आज पुनः दोहोरो अङ्कले नै ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २,७२५.७१ विन्दुमा झरेको छ। आज जलविद्युत् बाहेक अन्य सबै उपसमूहको शेयर ओरालो लागेको छ, जसमा बैंकिङ समूहको सूचक करिब २.५ प्रतिशतले घटेको छ। सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर…