काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले केवल विद्युत् बिक्रीबाटै एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो। यसमध्ये १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ भारततर्फ निर्यात गरिएको विद्युत् बिक्रीबाट आएको प्राधिकरणले जनाएको छ। यो अघिल्लो आर्थिक वर्ष…