काडमाडौं । आगामी दशैँबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोक्ता दस्तुर निर्धारण भएको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो । नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार÷भ्यानहरूको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्ने छ । त्यसैगरि मिनी बस/ट्रकको काठमाडौं आउँदा ११५ र जाँदा ८०…