नयाँ वर्षको पहिलो कारोबार दिन २७ अंकले बढ्यो शेयर बजार

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अंकले बढेर २ हजार ६ सय ८९ दशमलव २२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा…