पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य…