शेयर बजार आज पनि घट्याे, काराेबार ५ अर्बमा सीमित

काठमाडौं । हिजो घटेको शेयर बजार आज पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २२ अंकले घटेर २ हजार ७ सय ५७ दशमलव ९७ विन्दुमा झरेको छ । आज निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ९७ वटा कम्पनीको शेयर घट्दा ५३ वटाको बढेको छ…