सात महिनामा आठ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रु आठ खर्ब ९७ अर्ब…