पर्वत । ऊर्जा नदीका रूपमा विकास भएको पर्वतकाे मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण शुरू भएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि मोदी गाउँपालिका–२ देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेशनसम्म नयाँ प्रसारण लाइन निर्माण शुरू भएको हो । प्रसारण लाइनका लागि अहिले जग्गा अधिग्रहण भइरहेको…