बिजुलीको महसुल नतिर्नेको लाइन काट्न फिल्डमा उत्रिन्छु : ऊर्जा राज्यमन्त्री

काठमाडौं । ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काट्न आफूले नेतृत्व गर्ने बताएका छन् । चैत १० गतेपछि आफूले महसुल नतिर्ने उद्योगीको घर र उद्योगमा पुगेर लाइन काट्ने तामाङले घोषणा गरे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा उभिँदै आएका उनले कुलमानलाई सोधिएको स्पष्टीकरण नै गलत…