पर्सा । पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरू उत्पादन गर्न आवश्यक उपकरण जडान एवम् परीक्षण गरिहेको तथा आउँदो वैशाखदेखि पूर्ण क्षमतामा काम गरी नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल…