काठमाडौं । वाईफाई नेपालले दशैंको बहार खल्तीबाट भुक्तानी गर्दा स्कुटर उपहार ! दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण समारोह सम्पन्न गरेको छ। सिमराका बिशाल नेपाललाई यो अभियानको भाग्यशाली विजेता घोषणा गरियो। भाग्यशाली विजेतालाई सुजिकी एभिनिज स्कुटर प्रदान गरिएको थियो। यस अवसरमा वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ। भाग्यशाली विजेता कार्यक्रममा उपस्थित…