नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्बको कारोबार

काठमाडौं । हिजो उच्च अंकले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ३५ अंकले बढेर २ हजार ७ सय ३ दशमलव ३९ विन्दुमा पुगेको छ । आज बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले…