नीलम ढुंगाना सम्भावित नेपाल राष्ट्र बैंकको १८ औं गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारी १० दिन घर विदा लिएपछि आजबाट कार्यालय गएनन् । उनको ५ वर्षे कार्यकाल चैत २४ गते समाप्त हुँदैछ । कार्यकाल सकिन १ महिनाअघि विदा लिने परम्परा अन्त्य गर्दै अधिकारी आजबाट १० दिनका लागि घर विदामा बसेका हुन् । उनी विदामा बसेसँगै नयाँ गर्भनर चयनको प्रकृया अघि बढेको…