काठमाडौं । माघ महिनामा देशको समग्र मूल्यवृद्धि नियन्त्रणमा आएको छ । पुस मसान्तसम्म ५.४१ प्रतिशत रहेको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांक माघ मसान्तमा ४.१६ प्रतिशत विन्दुमा झरेको हो । यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ रहेको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा…