काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो । नेप्सेको सीईओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै बिमलकुमार तिवारी,…