भुटानकाे चालु आर्थिक बर्षको बजेट १०९ अर्ब

थिम्पु । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार बजेटले पूर्वाधार विकास, सार्वजनिक सेवा र आर्थिक वृद्धिमा केन्द्रित रहेको जनाएको छ । मन्त्रालयले तेह्रौँ पञ्चवर्षीय योजनाको दोस्रो आर्थिक वर्षको विकास लक्ष्य हासिल गर्न दिगो योजना…