बाग्लुङ । दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बाग्लुङका दुग्ध उत्पादक किसान उत्साहित भएका छन् । गएको वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालू आर्थिक वर्षदेखि पाँच रुपैयाँ अनुदान पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन…