लेखा समितिमा कुलमानले किन पठाए एक ट्रक बिल ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको बताएका छन् । ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको उनले बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा लेखा समितिमा अनावश्यक समेत रहेका एक ट्रक बिल किन…