काठमाडौं । प्रसिद्ध अमेरिकी म्यागजिन पत्रिका टाइमको भ्रमणका लागि संसारका उत्कृष्ट स्थानहरुको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको छ । टाइमले सन् २०२४ मा भ्रमणका लागि छानेका उत्कृष्ट सयमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको हो । टाइमले बिहीबार सार्वजनिक गरेको संसारका उत्कृष्ट सयवटा गन्तव्यमा उक्त निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’लाई सूचीकृत गरेको हो । विभिन्न देशका…