डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा. डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हाे । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । समितिले…